काठमाडों– दिगो ग्रुप अन्तर्गतको ई–स्टपले असोजदेखि मंसिर महिनासम्म तीन महिनाका लागि दिगो डाँफे इलेक्ट्रिक भ्यानका ग्राहकहरुलाई दैनिक एकतर्फी निःशुल्क चार्जिङ सेवा दिने घोषणा गरेको छ । दिगो डाँफेका ग्राहकहरुलाई मात्र रहेकोे यो सुविधा रामटार, मूलकोट र कुरिनटारमा फैलिएका ई–स्टपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । आफ्ना ग्राहकहरुलाई थप प्रोत्साहित गर्न र ग्राहकहरुलाई ई–मोबिलिटीलाई रोज्न उत्प्रेरित…