काठमाडौं – यामाहा नेपालले देशभरका सबै यामाहा सर्भिस सेन्टरहरूमा यही फागुन १८ देखि २४ गतेसम्म यामाहा मेगा सर्भिस क्याम्पको आयोजना गरेको छ । फागुन १८ देखि सुरु भएको सो क्याम्प आगामी फागुन २४ गतेसम्म चल्छ । देशभरका यामाहा चालकहरूका लागि यो एक रोमाञ्चक अवसर हुने यामाहाका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्सले जनाएको छ ।…