मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

होण्डा चाडपर्व अफरमा चार जना ग्राहकले जिते एक/एक लाख

काठमाडौं– होण्डा नेपालको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अन्तर्गत चार जना ग्राहकले जनही एक÷एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्। स्क्र्याच कार्डमार्फत छनोट गरिएको विजेताहरुमा एकान्तकुनाको तिरुमाला मोटर्सबाट निश्चल घर्ती, भरतपुरको युनाइटेड मोटर्स प्रालिबाट प्रतिमा भन्डारी, वालिङको आस्था ट्रेडर्सका सन्तोष सुवेदी र महेन्द्रनगरको केडी अटोमोबाइल्सकी ग्राहक शान्ति साउद छन् । दसैं, तिहार र…