१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

बिद्युतीय स्कूटरको निर्माणमा लगानीको अवसर

काठमाडौं– २४० किमी रेन्जसहित नेपालको जस्तोसुकै बाटोमा दुईजना तान्न सक्ने बिद्युतीय स्कूटरको निर्माणमा ग्रन्थ इलेक्ट्रिक भेइकल प्रालिले लगानीको अवसर ल्याएको छ । यस कम्पनीले हाल आयातित स्कूटरको बिक्री वितरण गर्दै आईरहेको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– नेपालको दुई पांग्रे विद्युतीय सवारीसाधन क्षेत्रमा हामी एउटा महत्वपूर्ण मोडमा छौं र नेपालभरी विद्युतीय सवारीसाधनलाई…