काठमाडौं– भदौ ११ गतेदेखि १६ गतेसम्म हुने नाडा अटो शो २०२४ मा केही कम्पनीहरुले एड्भेञ्चर मोटरसाइकल भित्र्याउने भएका छन् । शोमा सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता भीजीले सुजुकी भी स्ट्रोम २५० ल्याउने भएको छ । यसमा २४९ सीसी सिंगल सिलण्डर आयल कुल्ड इञ्जिन रहेको छ । यस इञ्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा…