चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

बजाजको पहिलो इलेक्ट्रिक स्कूटर चेतक चाँडै नै नेपाली बजारमा लञ्च हुने

काठमाडौं–बजाजले भारतमा उत्पादन गरेको इलेक्ट्रिक स्कुटर चेतक बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले नेपाली बजारमा भित्र्याएको छ । यो इलेक्ट्रिक स्कूटर छिट्टै नै लञ्च गर्ने तयारीमा कम्पनी जुटेको छ । चेतकका लागि कम्पनीले नक्सालमा नयाँ शोरुम तयार पारिरहेको जनाएको छ । भारतीय बजारमा ३ भेरिएन्टमा उपलब्ध चेतकको कुन–कुन भेरियन्ट नेपाली बाजरमा…