काठमाडौं– बेनेली मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनले मोटरसाइकल तथा स्कुटर किन्दा ग्राहकले डबल छुट पाउने स्कीम ल्याएको हो । स्कीम अनुसार अब ग्राहकले मोटरसाइकल तथा स्कुटरको खरिदमा २५ हजारका दरले दुई पटक छुट पाउने कम्पनीले जनाएको छ । साथै, यो योजनामा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले बेनेलीको हेलमेट, एक वर्षको…