८ असार २०८३, सोमबार | Tue Jun 23 2026

रोयल इनफिल्डले महा राइड कार्यक्रम सम्पन्न

काठमाडौं ‘घुमौ मधेश, बुझौ मधेश’ भन्ने क्याम्पेन सफल पार्ने उद्देश्यले रोयल इनफिल्डले महा राइड कार्यक्रम सम्पन्न गरेको छ । जनकपुरमा रोयल इनफिल्डको शोरुमबाट सुरु भएको यो राइडमा ६० भन्दा धेरै रोयल इनफिल्ड राइडर बर्दिवासका राइडरहरुलाई समेट्दै सिन्धुली पुगेका हुन् । सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवद्र्धन, अनुशासित राईड, भातृत्व बिकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने…