काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबार गरेको अटो डायलग २०८१ को पहिलो सेसनमा वक्ताहरुले नेपालमा छिट्टै नै बिद्युतीय सवारी साधनको विस्तार भएको बताएका छन् । उनीहरुले अर्थतन्त्रका लागि मोबिलिटी क्षेत्र महत्वपूर्ण रहेको पनि स्पष्ट पारेका छन् । वक्ताहरुले अटो बजार ईभीमा सिफ्ट भैसकेकाले सोही अनुरुप दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । अटोमोबाइल क्षेत्रका लागि…