चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

नेपाली बजारमा एमजी आईएम ६ ईभी

काठमाडौं– एमजी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी आईएम ६ ईभी सार्वजनिक गरेको छ । लक्जरियस, नवप्रवर्तन र लामो रेन्ज क्षमताले आईएम ६ मा ७५ किलोवाट आवरको एलएफपी ब्याट्री राखिएको छ । जसले एकपटक चार्ज गर्दा ४५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । आईएम ६ लाई एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी श्रृंखलाको प्रमुख…