काठमाडौं– कुजु नेपालले याडिया भेलक्स स्कुटर नेपाली बजारमा ल्याउने भएको छ । उक्त स्कुटर साउन महिनाको तेस्रो साता हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको छ । कुजु नेपालले साउन २१ देखि सुरू हुने एक्स्पोमा भेलक्स फास्ट चार्जिङ स्कुटर, भेलक्स यु र भेलक्स एच गरि तीन मोडल ल्याउने जनाएको छ…