चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

ईभी चालकहरुलाई पोखरामा प्राविधिक प्रशिक्षण

काठमाडौं– सीजी मोटर्स र टीटी ईभी रिभोलुशनले असार २१ गते पोखराको सिटी स्क्वायरमा संयुक्त रुपमा विद्युतीय सवारी (ईभी) चालकहरूलाई प्रविधिक प्रशिक्षण र ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् । ‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी’ भन्ने मूल नारासहित कार्यक्रमले चालकहरूलाई प्रविधिमैत्री प्रशिक्षण, ट्राफिक नियम, र सुरक्षाबारे सचेत गराइएको थियो । साथै, ईभीको रेन्ज, ब्याट्री लाइफ…