चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

नेपालमा २ हजार ४ सय ९० बीवाईडी डल्फिनको डेलिभरी

काठमाडौं– बीवाईडी डल्फिनको विश्वव्यापी रूपमा ८ लाख ३० हजार युनिट डेलिभरी पूरा भएको छ । जसअन्तर्गत २ हजार ४९० औं युनिट नेपालमा डेलिभर गरिएको बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले जनाएको छ । यो उपलब्धि नेपालमा इलेक्ट्रिक मोबिलिटीप्रतिको बढ्दो विश्वासको प्रमाण भएको पनि कम्पनीको भनाई छ । नयाँ बीवाईडी डल्फिन २०२५ पुरानो संस्करणको तुलनामा…