चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

ब्रम्बी ईभीको सीमित स्टक १९ लाख ९९ हजारमै

काठमाडौं– नेपालको लागि बीएडब्लुको आधिकारिक वितरक एलआरआर मोटर्सले आफ्नो मिनी कार ब्रम्बीमा विशेष अफर ल्याएको हो। २२ लाख ९० हजार रुपैयाँमा बिक्री हुँदै आएको ब्रम्बी ईभीको सीमित स्टकलाई १९ लाख ९९ हजारमै बिक्री भईरहेको कम्पनीले जनाएको छ । बीएडब्लुको ब्रम्बीमा ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको एलएफपी ब्याट्री छ। यसले सिंगल चार्जमा २०५ किलोमिटर…