काठमाडौैं– एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले आफ्ना ग्राहकहरुका लागि १४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्सपेङ जी६ घर लैजान पाउने गरी विशेष अफर ल्याएको छ । यस विशेष अफरमा ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने र ७ वर्षसम्मको ऋण अवधि तथा ६.५५ प्रतिशत ब्याजदर सुविधाले एक्सपेङ खरिद…