८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

एमजी एस५ बुटवल र भैरहवामा सार्वजनिक, टेस्ट ड्राइभ र बुकिङ खुला

काठमाडौं– एमजीको बुटवलका लागि आधिकारिक विक्रेता वरुण मोटर्स र भैरहवामा थ्री एचएल कम्पनीमार्फत एमजी एस ५ नयाँ विद्युतीय एसयूभी बुटवल र भैरहवामा सार्वजनिक भएको हो । एमजी एस५ सार्वजनिक भएसँगै बुटवल र भैरहवा क्षेत्रमा उक्त एसयूभीको टेस्ट ड्राइभ तथा बुकिङ समेत खुला गरिएको कम्पनीले जनाएको छ । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले…