८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

सन् २०२५ मा बीवाईडीले नयाँ पुस्ताको ब्लेड ब्याट्री लञ्च गर्दै

काठमाडौैं– चिनियाँ बिद्युतीय गाडी (ईभी) निर्माता कम्पनी बीवाईडीले अर्को बर्ष सन् २०२५ मा नयाँ पुस्ताको ब्लेड ब्याट्री लञ्च गर्ने तयारी गरेको छ । गत नोभेम्बर २२ मा चाइनिज सरकारी सञ्चारमाध्यम सीजीटीएनसँगको एक अन्तरवार्तामा बीवाईडी सेन्ट्रल एसियाका प्रबन्ध निर्देशक तथा युरोपियन अटो सेल्स डिभिजनका प्रमुख काओ शुआङले उक्त कुरा बताएका हुन् । उक्त ब्याट्रीले गाडीको यात्राको…