मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नाडा अटो शोमा विभिन्न ब्रान्डका ईभीको मूल्य घटाउने प्रतिस्पर्धा

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा गाडी बिक्रेताहरुले ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न अफरहरु घोषणा गरेका छन् । कतिपय गाडी बिक्रेताहरुले गाडीको मूल्यमा भारी कटौती गरेर ग्राहकहरुलाई आकर्षित गरिरहेका छन् । विशेष गरेर बिद्युतीय गाडीहरु ग्राहकहरुको पहिलो रोजाई परेका छन् । दिपल ईभीको उत्पादक चाँगानको नेपालको लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प प्रालिले…