१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

किन बढ्दैछ उपभोक्ताहरुको बीवाईडी र टाटाको ईभीमा आकर्षण ?

काठमाडौं– नेपाली बजारमा बीवाईडी र टाटाका इलेक्टिक भेहिकलहरु ग्राहकहरुको पहिलो रोजाईमा पर्ने गरेका छन् । बीवाईडी र टाटाका ईभीप्रति उपभोक्ताहरुको आकर्षण बढ्दो छ । आकर्षक डिजाइन एवम् लुक्स, अत्याधुनिक विशेषताहरुका कारण बीवाईडी र टाटाको बिद्युतीय गाडीप्रति उपभोक्ताहरुको आकर्षण बढेको हो । बिद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन महत्वपूर्ण कुरा हो । बीवाइडी र टाटाका ईभीको…