माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

नाडा अटो शोः साँढे ८२ हजार दर्शकद्वारा अवलोकन, १५ अर्बको ४२०० गाडी बुकिङ

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा भाद्र ११ गतेदेखि शुरु भएको १६ औं संस्करण नाडा अटो शो २०२४ आइतबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको नाडा अटो शोलाई ८२ हजार ४७० दर्शकहरुले अवलोकन गरेको नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । शोमा ४ हजार २ सय सवारी साधन बुकिङ भएको नाडाका पदाधिकारीहरुले जनाएका छन् ।…