काठमाडौंं–ओमोेडा–जेको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले चार्जिङ पूर्वाधार विकासको योजना अगाडि सारेको छ । ओमोडा ई–५ नेपालमा भित्र्याएको छोटो समयमा नै ३ सय ५० भन्दा बढी युनिट बिक्री गरिसकेको एसपीजी अटोमोबाइलले ३ चरणमा गरि २७ स्थानमा चार्जिङ पूर्वाधार विकास गर्ने योजना अगाडि बढाएको हो । केही दिनअघि मात्रै डेमो भेहिकलको रुपमा कम्पनीले ल्याएको जेको…