काठमाडौँ – जीपले भारतमा आफ्नो लोकप्रिय एसयुभी कम्पासमा मूल्य बृद्धि गरेको छ । अप्रिल महिनामा २५ हजार भारु बृद्धि गरेको कम्पनीले यो महिना फेरी ३५ हजार भारुसम्मले मूल्य बृद्धि गरेको हो । तीन महिनामै दुई पटकसम्म मूल्य बढाएको जीपले स्पोर्ट २.० डिजेल भर्सनमा भने पुरानै मूल्यलाई कामय गरेको छ । यो चर्चित एसयुभीको मूल्य अव…