काठमाडौं। आयन र एक्स्पेङको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले थापाथलीमा नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’को संचालनमा ल्याएको छ। पुरानो सीजी मोटर्स शोरुमसँगै मुख्य सडकबाट करिब २० मिटरभित्र यो ‘एक्स्पेरिएन्स सेन्टर’ रहेको र यो सेन्टरले आगन्तुकहरूलाई आयन र एक्स्पेङका आकर्षक इभीको लाइनअप नजिकबाट हेर्ने, बुझ्ने र अनुभव गर्ने अवसर प्रदान गर्ने पनि कम्पनीले जनाएको…