२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

टेक्नो मोबाइलको ब्राण्ड एम्बेसडरमा क्रिकेटर शेख दाजुभाई

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय टोक्नो मोबाइलको ब्राण्ड एम्बेसडरमा नेपालका प्रख्यात क्रिकेट खेलाडीद्वय आशिफ शेख, आरिफ शेख अनुबन्धित भएका छन् । बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा शेखद्वयलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । शेखद्वय दाजुभाई हुन् । टेक्नो ब्राण्डको नेपालमा आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल्स प्रालि रहेको छ । कार्यक्रममा सञ्चालन गरिएको लक्की ड्रममा ईभी काठमाडौं डटकमका…