फाल्गुन २८, २०८२ बिहीबार | Thu Mar 12 2026

ईभीको प्रवद्र्धन गर्न कार्यदल गठन

काठमाडौं– नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विद्युतीय सवारीसाधन (ईभी)लाई प्रवद्र्धन गर्न कार्यदल गठन गरेका छन्। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हाल्दै पहिलो निर्णय स्वरुप विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्न ५ सदस्यीय कार्यदल गठन गरेका हुन्। मन्त्रालयका पूर्वाधार निर्माण तथा यातायात महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक, मन्त्रालयका कानुन उपसचिव…