काठमाडौं– दुई सातापछि बजारमा आउन लागेको हुन्डाई क्रेटा ईभीको पहिलो टिजर भिडियो सार्वजनिक गरिएको छ । यही १७ जनवरीमा भारतको नयाँदिल्लीमा आयोजना हुने भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुने भनिएको हुन्डाई क्रेटा ईभीको टिजरमा एउटा मात्र माउन्ट चार्जरको फोटो दिइएको छ । जसमा ‘इलेक्ट्रिक इज नाउ क्रेटा’ लेखिएको छ । यसअगाडि ४५ किलोवाट आवरको…