२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

भक्तपुर क्यान्सर अस्पतालद्वारा BCH Palliative Care Fund स्थापना

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५ को अवसरमा बुधबार विशेष कार्यक्रम आयोजना गरी देशभर प्यालियटिभ सेवाको सशक्त विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। सोही अवसरमा अस्पतालले “BCH Palliative Care Fund”  स्थापना गर्ने घोषणा गरेको छ, जसको रकम आर्थिक रूपमा कमजोर बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्न प्रयोग गरिनेछ। कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक…