मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

आरटीएफआई भर्सनमा औपचारिक लन्च हुँदै

काठमाडौं । नेपाली बजारका लागि भोलि बिहीबार टीभीएस अपाचे १६० फोरभीको आरटीएफआई भर्सन औपचारिक रुपमा लन्च गरिने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो मोटरसाइकल लन्च गर्ने तयारी गरेको हो । अपाचे आरटीआर १६० फोरभी पहिले देखि नै उपलब्ध भए पनि अब भने बीएस६ भर्सनमा थप फिचर सहित सो मोटरसाइकल सार्वजनिक…