काठमाडौं – भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको नाडा अटो शो २०२५ मा स्काईवेल ईभी १३१ युनिट बुकिङ भएको स्काईवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले जनाएको छ । धेरै रेन्ज र फिचरमा उपलब्ध स्काईवेल ईभी यति धेरै संख्यामा बुकिङ भएको अवसरमा कम्पनीले खुसीयाली समेत मनाएको छ । नाडा अटो शो २०२५ को…