७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भृकुटीमण्डपमा बजाजको ग्राण्ड कार्निभल जारी




काठमाडौं– बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले भृकुटीमण्डपमा आयोजना गरेको ग्राण्ड कार्निभल जारी छ ।

असोज ७ गतेदेखि १२ गतेसम्म चल्ने कार्निभलमा कम्पनीले १८ भन्दा धेरै रिकन्डिसन हाउसहरुलाई एकै स्थानमा राखेको छ । ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाईक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन् ।

ग्रान्ड कार्निभल अन्तर्गत ग्राहकले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीका साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन् । साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

  :