१० असार २०८३, बुधबार | Wed Jun 24 2026

हुन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ का विजेतालाई बम्पर पुरस्कार प्रदान




काठमाडौं– हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ ।

यस योजनाअन्तर्गत विजेता बनेको कुवेरा कन्स्ट्रक्सन ‘लक्सपिरियन्स २०२५’ को दोस्रो दिन नयाँ ह्युन्डाई भेन्यू १.२ हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

दशैं–तिहारलाई लक्षित गरी २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको उक्त योजनामा सहभागी ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्डमार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए ।

  :