२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

ईभीको ऋण मूल्य अनुपातको सीमा घटाएकोमा नाडाको विरोध

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत ईभीको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशतमा झारेकोमा विरोध जनाएको छ । मौद्रिक नीतिका कारण विद्युतीय सवारी साधन (ईभी) को प्रयोगमा कमी आउने नाडाको भनाई छ । समीक्षा अघि ईभीको ऋण मूल्य अनुपात सीमा ८० प्रतिशत थियो…