चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

ग्लोबल आईएमई बैंकको विशेष योजना सार्वजनिक, खाता खोल्दा एकैसाथ ५ सुविधा

काठमाडौं– ग्लोबल आईएमई बैंकले नयाँ खाता खोल्दा नियमित सुविधाहरुसहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना ल्याएको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार ९खरिद तथा विक्रि० का…