काठमाडौं । महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा दुई ईभी सार्वजनिक गरेको छ । महिन्द्राको बिइ ६ र एक्सइभी ९ ई का ३ भेरियन्ट नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । बीई६ मूल्य ५७ लाख रुपैयाँ र एक्स इभी ९ई को ६९ लाख रुपैयाँ तोकिएको छ। दुवै…