७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लिपमोटरको सी १० सार्वजनिक, मूल्य ६७ लाख ९९ हजार

लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले लिपमोटरको सी १० मोडल मंगलबार नाडा अटो शोमा सार्वजनिक गरेको छ । लिपमोटर अटोमेकर कम्पनी स्टेलान्टिसअन्तर्गत विद्युतीय सवारीसाधन उत्पादक कम्पनी हो । यो गाडीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ समेत तोकिएको छ । यो मूल्य नाडा अटो शोका लागि मात्रै लागू हुने कम्पनीले जनाएको छ । सी–१०…