चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

टाटाको पञ्च ईभीको लोकप्रियता कायमै, ३ महिनामा ५ सयभन्दा बढीको डेलिभरी

काठमाडौैं– भारतीय गाडी उत्पादक कम्पनी टाटा मोटर्सको पञ्च ईभी नेपालमा निकै लोकप्रिय बन्न पुगेको छ । सस्तो मूल्य, आकर्षक डिजाईन र थुप्रै फिचरहरु भएका कारण पञ्च ईभीलाई धेरैले मनपराएका हुन् । गत भदौ महिनामा काठमाडौंमा सम्पन्न नाडा अटो शोमार्फत सार्वजनिक भएको यो ईभी तीन महिनाको अवधिमा ५ सयभन्दा बढी डेलिभरी भईसकेको टाटा मोटर्सको लागि नेपालका…