७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बजाजले ल्यायो नयाँ बर्षको अवसरमा ‘खुसीको मिटर’ अफर

काठमाडौं–नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै ‘खुसीको मिटर’ अफर ल्याएको छ । ‘खुसीको मिटर’ अफरसँग जोडिएर ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू पाउने पनि कम्पनीले जनाएको छ । बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ ।…