मंसिर १९, २०८२ बिहीबार | Thu Dec 4 2025

बजाज चेतक ३५ सिरिज सार्वजनिक

काठमाडौं– बजाज अटोले चेतक इलेक्ट्रीकको नयाँ पुस्ताको मोडल चेतक ३५ सिरिज सार्वजनिक गरेको छ । बजाजले अपग्रेड सहित सार्वजनिक गरेको चेतक ३५ को तीन भेरियन्ट ३५०१, ३५०२ र ३५०३ भेरियन्टमा ल्याएको हो । चेतक ३५ सिरिजलाई पूर्ण रूपमा नयाँ प्लेटफर्ममा ल्याइएको छ । यसमा अब ३.५ किलोवाटको ठुलो ब्याट्री प्याक छ। नयाँ इलेक्ट्रिक स्कुटरले फुल…