मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

मल्टी ब्राण्डका इलेक्ट्रिक स्कूटर पाइने शोरुम सातदोबाटोमा खुल्यो

काठमाडौं– ललितपुरको सातदोबाटोमा सबै ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ मल्टी ब्रान्ड शोरुम खुलेको छ । श्री अटो इन्कर्पोरेट प्रालिले सञ्चालनमा ल्याएको ईभी मार्ट नामक उक्त शोरुममा प्रिमियम मोडलका स्कुटर मात्र उपलब्ध हुने बताइएको छ । अहिले बजारमा इन्डियन र चाइनिज गरी लगभग ७०–८० ब्रान्डका कारण उपभोक्ताहरु अन्योलमा परेका छन् । त्यसैले हामीले सर्भिसलाई…