फाल्गुन २७, २०८२ बुधबार | Wed Mar 11 2026

होण्डाको हर्नेट २.० को मूल्य घट्यो

काठमाडौं– होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले हर्नेट २.० को मूल्य घटाएको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै हर्नेट २.० को मूल्य ३४ हजार रुपैयाँले घटाएको हो । कम्पनीले २०७८ कार्तिकमा पहिलो पटक नेपाली बजारमा बिक्री सुरू गर्दा ४ लाख ९८ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको यो…