काठमाडौं– मधेस प्रदेश अन्तर्गत रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ मा लोकेश कुमार चौरसियाले प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्न सफल भएका छन् । गरुडा चिनी मिल चौरमा आयोेजना गरिएको च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरु आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागी भएका थिए । चौरसियाले ९९ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो…