७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कावासाकीको आधिकारिक विक्रेता बन्न सफल भयो विशाल ग्रुप

काठमाडौं– कुनै समयमा नेपाली बजारमा उपलब्ध भएर बन्द भएको कावासाकी ब्राण्ड फेरि नेपाल आउने भएको छ । केही दशकअघि भारतमा बजाज इन्डियासँगको सहकार्यमा चर्चित, जापानी दुईपांग्रे सवारी ब्रान्ड कावासाकीको नेपालका लागि आधिकारिक बिक्रेता विशाल ग्रुपले पाएको छ। इन्डिया कावासाकी मोटर्स लिमिटेडले विशाल ग्रुपअन्तर्गतको कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेको हो। कावासाकीको धिकारिक बिक्रेता लिनका लागि विभिन्न…