चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

नाडा अटो शोमा बजाजको एनएस ४०० जेड मोटरसाइकल

काठमाडौं– बजाजको नेपालको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंमा जारी नाडा अटो शोमा बजाजको पल्सर सिरिजको एनएस ४०० जेड प्रदर्शनीमा राखेको छ । यसको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालमा नै एसेम्बल प्लान्ट खोलेर ६ बर्षदेखि मोटरसाइकल एसेम्बल गर्दै आईरहेको छ । एनएस ४०० जेडका…