चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

५ लाख रुपैयाँ सस्तो मूल्यमा नयाँ ओमोडा ई५

काठमाडौं–नेपालको लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइलले हाल उपलब्ध मोडलभन्दा कम मूल्यको ओमोडा ई५ मोडल ल्याएको छ । हाल ओमोडा ई५ लक्स भेरियन्ट नेपाली बजारमा उपलब्ध छ । यसको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ छ । अब ल्याइएको नयाँ भेरियन्ट ई५ डिलक्सको मूल्य भने ५५ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।…