मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

याडिया स्कुटर किन्दा एनएमबि बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं– दशैं, तिहार लगायतका चाडपर्वको अवसरमा एनएमबि बैंकका ग्राहकहरुले याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट पाउने भएका छन् । एनएमबि बैंकले ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गरेको हो । उक्त सहकार्यअन्तर्गत एनएमबि बैंकका ग्राहकले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआरमार्फत…