फाल्गुन २७, २०८२ बुधबार | Wed Mar 11 2026

यामाहाले एमटी–१५ भी२ को बुकिङ खुलायो

काठमाडौं–यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले एमटी–१५ भर्सन–२ को बुकिङ खुलाएको छ । एमटी–१५ यामाहाको चर्चामा आएको न्याकेड स्पोर्टस् मोटरसाइकल हो । यस अगाडि रेगुलर एमटी–१५ बिक्री गर्दै आएको थियो । हाल भने यसको अपडेट भर्सन भी–२ नेपाल ल्याउन लागिएको हो । एमटी–१५ भी२ मा रेगुलर भर्सनमा जस्तै १५५ सिसी क्षमताको इन्जिन जडान…