११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

केटीएम ३९० एड्भेञ्चर मोटरसाइकलको प्रि बुकिङ खुला

काठमाडौंं– केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले २०२४ मोडलको केटीएम ३९० एड्भेञ्चर मोटरसाइकलको प्रि बुकिङ खुला गरेको छ । २०२४ केटीएम ३९० एड्भेन्चर बाइकमा ३७३ सीसी, सिंगल सिलिन्डर, फोर भल्व, एफआई इन्जिन उपलब्ध छ । सो इन्जिनले ४३.५ पीएस पावर र ३७ एनएम टर्क जेनेरेट गर्छ । यसमा बोस इलेक्ट्रोनिक फ्युल इन्जेक्सन…