७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

साउन २७ देखि बजाजको साटासाट अफर

काठमाडौं–बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले यही साउन २७ गते आइतबारदेखि बजार मोटरसाइकलमा साटासाट एक्सचेञ्ज अफर शुरु गर्ने भएको छ । कम्पनीले यहि साउन २७ आइतबारदेखि भदौ १६ गतेसम्मका लागि बजाजका मोटरसाइकलहरुमा साटा साट एक्स्चेन्ज अफर सुरु गर्न लागेको हो । यस अफर अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकलको एक्स्चेन्जमा ६ हजार रुपैयाँ…