काठमाडौं–एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी कोमेट ईभीको अधिकतम खुद्रा मूल्य (एमआरपी) मूल्य प्रकाशित गरेको छ । कम्पनीले कोमेट पेस र कोमेट प्ले भेरियन्ट गरि दुई भेरियन्टमा आयात गर्दै आएको छ । दुवै भरियन्टमा कम्पनीले ५० हजार रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यसूची अनुसार कोमेट पेस भेरियन्टको मूल्य १८ लाख ४९ हजार…