काठमाडौं–चिनियाँ लाइट कमर्शियल मेहिकल उत्पादक स्याङडोङ कामा अटोमोबाइलको इलेक्ट्रिक मेहिकल नेपालमा आएको छ । कामाको ईएसपी सेभेन मोडल १४ सिटे इलेक्ट्रिक भ्यान हो । स्याङडोङ कामा अटोमोबाइलको इलेक्ट्रिक कमसियल भेहिकलको आधिकारिक वितरक त्रिवेणी मोटोकर्पले आगामी नाडा अटो शोमा लञ्च गर्ने तयारी गरेको छ ।हाल चिनियाँ कमर्शियल भेहिकल डोङफेङको डीएफएसी ब्राण्डको इलेक्ट्रीक भ्यान बिक्री गर्दै आएको…